देशभर सार्वजनिक यातायात ठप्प गर्ने व्यवसायीको निर्णय

सोमबार, ०३ बैशाख २०७५, २० : ४७
      शब्द  
55 पटक पढिएको

काठमाडौं । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् । यातायात व्यवसायी महासंघको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको काम गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस