पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफले आजिवन चुनावमा भाग लिने नपाउने

शुक्रबार, ३० चैत २०७४, १६ : ५२
      शब्द  
28 पटक पढिएको

काठमाडौ । पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफले आजिवन चुनावमा भाग लिने नपाउने भएका छन् । शुक्रबार पाकिस्तानी सर्वोच्च अदालतले उनीविरुद्ध सो फैसला सुनाएको हो । ३ चोटी प्रधानमन्त्री भएका सरिफ सन् २०१७ को जुलाई महिनामा भ्रष्टाचारको आरोपमा पदमुक्त भएका थिए । गत वर्षको पानामा पेपर्स काण्डमा उनको नाम मुछिएको थियो । एजेन्सी 
 

प्रतिक्रिया दिनुहोस्
सिफारिस