‘द ब्रेकअप’ घोषणा, आशिरमानले लिए १५ लाख पारिश्रमिक !

शुक्रबार, २५ फागुन २०७४, १७ : ४४
      शब्द  
151 पटक पढिएको

काठमाडौं । नेपाली चलचित्र ‘द ब्रेकअप’को  घोषणा गरिएको छ । चलचित्रमा आशिरमान देशराज जोशी, सलोन बस्नेत, अभिनेत्री शिल्पा मास्के, इच्छा कार्कीलगायतको मुख्य भूमिका रहने छ ।

हेमराज विसीले निर्देशन गर्ने चलचित्र अष्ट्रेलिया र पोखरामा खिचिने छ । रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रका लागि आशिरमानलाई १५ लाख पारिश्रमिकमा अनुवन्धित गरेको बुझिएको छ ।

चलचित्र वर्ष २०७५ को भदौ १५ गते सार्वजनिक प्रदर्शनमा ल्याईने निर्माण युनिटले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सिफारिस