मोडल निशाको हट होली

शुक्रबार, १८ फागुन २०७४, १८ : २७
      शब्द  
299 पटक पढिएको

काठमाडौं । मिस ग्लोबल इन्टरनेसनल नेपाल २०१४ की विजेता निशा पाठक पछिल्लो समय उद्घोषिकाको रुपमा व्यस्थ छिन् । ५ फिट ५ इन्ज अग्ली निशा मोडलिङमा पनि रुची राख्दछिन् । 

निशा मिस हेरिटेज इन्टरनेसनल २०१५ मा नेपालको तर्फबाट सहभागि भएकी थिईन् । निशाले होलीको अवसरमा छलफल डटकमका लागि शंकर व्यन्जनकारले गरेको फोटोशुटका केहि तस्विरहरु यहाँ प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सिफारिस