कार्कीलाई मातृशोक

शुक्रबार, ०४ फागुन २०७४, ०९ : १०
      शब्द  
207 पटक पढिएको

काठमाण्डौं । नेपाली जनसम्पर्क समिती आयरल्यानण्डका सदस्य एवं गैर आवासीय नेपाली संघ आयरल्याण्डका संस्थापक उपाध्यक्ष विनोद कार्कीलाई मातृशोक परेको छ ।

नेपाली जनसम्पर्क समिती आयरल्याण्ड अध्यक्ष एवं गैर आवासीय नेपाली संघ आयरल्याण्डका संरक्षक तथा पूर्वअध्क्षय शुक्रराज न्यौपानेले एक विज्ञप्ती प्रकाशन गरि  कार्कीकी ममतामयी माताको अकल्पनीय निधनले दुःख व्यक्त गरेका छन्  ।

यो दुःखको घडीमा विनोद जी, सुनीता बहिनी, बुवा लगायत सम्पूर्ण शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै आमाको आत्माको चिरशान्तीको कामना गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस