नेपालको लगानी प्रवद्र्धनका लागि लगानी कोष स्थापना गर्दैछौंः एनआरएन

बुधबार, १७ माघ २०७४, ११ : १३
      शब्द  
399 पटक पढिएको

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालको लगानी प्रवद्र्धनका लागि १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ । संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिए ।

कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा नभएर काम गर्ने समय आएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सिफारिस