राशिफल

2017-04-19

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) म्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । सोचेको आटेको काममा सफलता मील्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । कृषि कामबाट सन्तोषजनक लाभ मिल्नेछ । लेनदेनमा भने विवाद बढ्ने देखिन्छ

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । सामाजिक दायित्व बढ्नेछ । साझेदारी काममा झैँ झमेला आउने देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सहयोगीहरूले साथ दिनेछन । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । अरुको काममा समय बित्नेछ तर जस भने मिल्नेछैन ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रयाश गरेका कामहरु सफल हुनेछन । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बोलीको प्रभाब बढ्नेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । कुरा काट्नेहरु प्रसंसा गर्न थाल्नेछन । आकस्मिक धन लाभ हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काममा हात हाल्ने अवसर मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथीभाइको सहयोगले काम गर्ने उत्साह र हौसला बढ्नेछ । आफ्नो क्षेत्रमा बर्चस्व बढाउन सकिनेछ । घरायसी काममा झमेला आउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । गरेका प्रयासहरु फलदायी रहनेछन । नसोचेको काम बन्नाले मन खुसि रहनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पढाइ लेखाइमा सामान्य प्रगती हुनेछ । आम्दानीका श्रोतहरु बढ्नेछन । गरेका कामहरु सफल हुनेछन । स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ब्यापार ब्यबसायबाट थुप्रै आम्दानी हुनेछ । शत्रुहरु सजिलै परास्त हुनेछन । गरिएका कर्मको उचित प्रतिफल मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सोचेको काम सफल हुँदा मन प्रसन्न रहनेछ । लेनदेनमा विवाद बढ्ने सम्भावना देखिन्छ । पुराना समस्याबाट छुटकारा मिल्नेछ ।

सिफारिस