खेलकुद

संकटालाई पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा

​काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ५-१ को भारी अन्तरले पराजित गरेको छ। जितसंगै आर्मी क्लब लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा अग्रता भने संकटाले खेलको नवौं मिनेटमा विदेशी खेलाडी इलोन म्याक्सवेलको गोलबाट लिएको थियो। तर जारी लिगको ५० औं गोल गर्ने क्रममा खेलको १७ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै खेल १-१...

‘ए’ डिभिजन लिग फुटबलः त्रिभुवनआर्मी क्लब र सिएमजी संकटा भिड्दै

​​काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको खेलहरु आजबाट सुरु हुँदैछ । चौथो चरण अन्तर्गत पहिलो दिनतीन खेलहरु हुनेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विभागीय टिम त्रिभुवनआर्मी क्लब र सिएमजी संकटाले प्रतिस्पर्धा गर्नेछन् । ...

विमलले लिगका बाँकी खेल नखेल्ने

​​काठमाडौं । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् । क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी दिए । यसअघि पनि...

सन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने

​​काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् । ...

पहिलो पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनलाई

​​कास्की । पहिलो पोखरा प्रिमियर लिगको उपाधि चितवन राहिनोजलाई तीन विकेटले हराउँदै पोखरा पल्टनले जितेको छ । टस जितेर पहिले बलिङ रोजेको पोखरा पल्टनले चितवनले दिएको १६१ रनको लक्ष्य ७ विकेट गुमाउँदै १९ ओभर दुई बलमा भेटाएको हो । ...

पीपीएलको उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै

​​काठमाडौं । पोखरा प्रिमियर लिगको उपाधिका लागि घरेलु टोलीपोखरा पल्टन र राष्ट्रिय क्रिकेट टोलीकाकप्तानपारस खड्काले नेतृत्व गरेको चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । आज हुने प्रतिस्पर्धाबाट उपाधि जित्नेमा दुवै टोली आशावादी र विश्वस्त छन् । ...

पीपीएलः आज दुई खेल हुँदै, चितवन र विराटनगरलाई जित्नै पर्ने दवाव

​​पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा चितवन राइनोज र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछ ।पोखरा रंगशालामा हुने खेलमा पारस खड्काको चितवन र दिपेन्द्र सिंह ऐरीको धनगढी आफ्नो तेस्रो खेल खेल्न मैदान उत्रनेछन् । ...

रियल मड्रिडका प्रशिक्षक लोपेटेगी बर्खास्त

​​काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ । प्रशिक्षक लोपेटेगीको प्रशिक्षणमा रियलले लगातार खराब प्रदर्शन गरेपछि गयराति बसेको क्लबको कार्यकारी बैठकले उनलाई बर्खास्त गरेको हो । ...