राजनीति

सुदृढ स्थानीय स्वायत्त शासनले मात्र देशलाई स्थायित्व दिनसक्छः अध्यक्ष थापा

​कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताएका छन् । ...

पूर्व राजाको परिवार पोखरामा, समर्थकले गरे नाराबाजी

​​पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो झण्डै दुई साताको निजी भ्रमणको क्रममा सोमबार पोखरा आइपुगेका छन्। मध्यान्ह १२ बजे बुद्ध एयरको जहाजमार्फत पोखरा विमानस्थलमा झरेका ज्ञानेन्द्र शाह र उनकी श्रीमती कोमललाई भब्य स्वागत समेत गरे। ...

पाल्पाका सबै स्थानीय तहमा नेकपाको टुङ्गो लाग्यो

​​पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाल्पा जिल्लाका १० वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि पार्टी कार्यकता, सर्वसाधारण उत्साहित बनेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती हुँदा नेता, कार्यकर्ता चिन्तित बनेका बेला स्थानीय तहमा समिति निर्माणका लागि अध्यक्ष र सचिवको टुङ्गो लागेको हो । ...

प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ प्रक्रिया आजदेखि

​​काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गर्ने भएको छ। संघीय संसदको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक परिषदको सिफारिस समितिमा आएको र सोही अनुसार जबराको सुनुवाइ प्रक्रिया थालिने जानकारी दिए। सुनुवाइ प्रक्रिया सुरु गर्न समितिको बैठक आइतबार बिहान ११ बजे बोलाइएको छ। ...

हाजिर गरेर काम नगर्ने कर्मचारीलाई कारबाही गछौंः मन्त्री पण्डित

​​काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनले कर्मचारीको वृत्तिविकास नरोक्ने बताएका छन्। काठमाडौं महानगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले बढी भएको ठाउँबाट कमी भएको ठाउँमा कर्मचारी पठाउने काम अध्यादेशमार्फत हुने बताए। ...

नेकपा सचिवालय बैठकः स्थायी कमिटीको बैठकको एजेन्डाबारे छलफल

​​काठमाडौं । नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा आज बस्ने नेकपाको स्थायी कमिटीको बैठकको एजेन्डाबारे छलफल भभएको छ । दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्दै छ। ...

मनाङ्गेको मुद्दा पुनः सुनुवाइ हुने

​​काठमाडौँ । सर्वोच्च अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका राजीव गुरुङ भनिने दीपक मनाङ्गेको मुद्दा पुनः सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज मनाङ्गेका तर्फबाट दायर गरिएको पुनरावलोकन निवेदन सर्वोच्च प्रशासनले गरेको दरपीठ बदर गरेपछि पुनः सुनुवाइ हुने भएको हो । ...

काङ्ग्रेस महासमिति बैठक शुभारम्भ हुँदै

​​काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजबाट शुभारम्भ हुँदैछ । बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भईसकेको छ । महासमिति बैठक सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित समारोहमा शुभारम्भ हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ...

सिफारिस