विचार

गुडमर्निङ गणेश सर......!

​काठमाडौंका गणेशमानको नाम रेडियोबाट सुनेर र पत्रिकामा फोटो देखेर चिनेको थिएँ । पोखराका गणेशमान पालिखेलाई एकतर्फी चिनेको ४० को उत्तरार्धतिरबाट हो । यद्यपि पहिलो भेटघाट र सम्वाद मनसुनका बेला आफन्ती विद्यार्थीलाई भनसुन गर्न जाँदा भएको थियो । बिक्रमाब्द २०५१ सालको प्रवेशिका परीक्षाको नतिजा प्रकाशन पछि साउने झरिका बेला छाता ओडेर गणेश सरलाई भेटन जनप्रिय बहुमुखी क्याम्पस गएको थिएँ । ...

हरो भएको ‘नो भेहिकल जोन’ खारेज

​​‘म त गोरखाबाट पोखरा झरेको किसानको छोरो, पर्यटन व्यवसायमा होमिदा बैंकबाट १६ प्रतिशत व्याजदरको ऋण लिएको छु, घरजग्गाको भाडा बुझाउँछु, १५-२० जनालाई रोजगार दिएको छु । व्यवसाय चौपट भए विकल्पमा गोरखा नै फिकिएर भैंसी पालेर घाँस काटुलाँ तर म जस्ता अन्य पर्यटन व्यवसायी के गर्लान ?’ प्रश्न गर्छन पर्यटन व्यवसायी हरि बस्ताकोटी ‘फेवातालको बाराही मन्दिरमा जान डुङ्गा प्रयोग गर्न पाइदैन...

ओली–संग्रौला मेलमिलापको पहल !

​​काठमाडौं । खगेन्द्र संग्रौला मलाई अति मनपर्ने लेखक हुनुहुन्छ । उहाँलाई एमालेका नेताहरुले गरेको उपेक्षा र उहाँले एमालेका नेताहरुलाई गरीरहने कटाक्षको घानमा म ५० को दशकभरी नै पर्न डराएको मान्छे हुँ । उहाँका हस्तक्षेप, जुनकिरीको संगीत, आमा र यमदुतहरु, मइदिवस लगाएतका कृतिहरु मैले अद्योपान्त पढेंको छु । एक हिसावले एउटा यस्तो समय थियो, वामपन्थी बृत्तमा कलम चलाउने जतिले मोदनाथ प्रश्रीत,...

कलम बोक्ने सिपाही: कृष्ण सेन ‘इच्छुक’

​​यसघडी यो मुलुक नयाँ नेपालको आँखीझ्यालबाट ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना देखिरहेको छ । जगका ढुंगाहरू छोपिन्छन् घरका सुन्दर बुर्जाहरू देखिन्छन् । जराहरू देखिदैनन् रूखका पातहरू हल्लिन्छन् । प्रेस स्वतन्त्रताको ज्याकेट लगाए पनि यस अभियानका अभियन्ताहरूलाई केवल स्मरण मात्र गर्न सकिन्छ । स्वतन्त्रता र मुक्तिको प्राप्ति महशुस गर्ने कुराहरू मात्रै हुन् । ...

आम चासोको विषय बन्दै एमाले-माओवादी एकता

​​माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने चर्चा यतिबेला हटकेक बनेको छ । गाउँदेखि शहरसम्म एकताको चार्चा चलेको छ । वामपन्थी राजनीतिज्ञ र वाम समर्थकहरुका लागि यो तत्काल हल हुनुपर्ने विषय बनेको छ भने वामइतर दलहरुका लागि पनि उनीहरुले गर्ने भनिएको एकता निकै चासो र चर्चाको बिषय हुँदै हो । राजावादी दल र काँग्रेस हरुलाई भने वामपन्थीहरु ठूलो हुँदै...

जलस्रोतको जल र बिजुलीको विल

​​एउटा पाठ सधैं घोकाइयो– ‘नेपाल जलश्रोतमा विश्वको दोस्रो धनी देश’ तर अर्को पाठ सधैं सधैं बिर्साउने प्रयास भयो संसारमा सर्वाधिक महङ्गो बिजुली बाल्ने हामी नेपाली हौं । साथै सबैभन्दा धेरै लोडसेडिङको मार खप्ने पनि हामी नै थियौं हौंला भन्ने लाग्छ । गिनिज बुक अफ दि रेर्कडमा दर्ता हुन लायक थिए यी विषय र प्रसङ्ग । भ्रष्टाचार र गरिबीको टपटेनमा पर्ने...

हेलो वारपाक ! हाउ आर यु ?

​​अमेरिकन इङ्लिस कवि तथा उपन्यासकार टि. एस. इलियटको लामो कविता “वेष्ट ल्याण्ड” को हरफ याद आइरहेको छ यो याम, “अप्रिल इज द क्रयुएलेस्ट मन्थ” २०७२ को बैशाख १२ पनि अप्रिल महिनामा नै अनुवाद भयो । समाचार मात्रै सुनेको भए त्यो अप्रिय खबर अप्रिलफुल नै त हो भनेर थामिन सकिन्थ्यो तर यो त शताब्दीकै महान् त्रासदीपूर्ण घटना थियो जसको अनुभूत गर्ने...

नेतालाई पदको चाँसो, जनतालाई विकासको खाँचो

​​काठमाडौ । नेपाल एक विभिन्न जातजातिको बसोवास गर्ने एशिया मुलुकको शान्तिको देश भनेर चिनिने गरेको छ । हाम्रो देशमा धेरै नै जातजाति, धर्म, लिङ्ग, भेषभूसा, भाषा, संस्कृति यस्तै विविध किसिमले सजिसजाउ गरी एक अर्काको अस्थित्व जोगाएर बसोवास गरी एउटा सुन्दर फूलवारीको देश नेपाल हो ।  हाम्रो देश नेपाल एक जमानामा ईतिहासमा वीर गोरखाली नामबाट पनि चिर परिचित उपनाम रच्च सफल...

सिफारिस