देश

बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

​बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्धबनियानी । झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ...

कोलकतामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ, नेपालबाट हराएको सुन हुनसक्ने आशंका

​​काठमाडौं । भारतको कोलकतामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन्। भारतीय प्रहरीले शुक्रबार दुई नेपालीसहित ३३ किलो सुन नियन्त्रणमा लिएको हो। भारतमा भेटिएको ३३ किलो सुन नेपालबाट हराएको सुन भएको हुनसक्ने आशंका गरिएको छ। ...

घ्याङफेदी दुर्घटनाः मृतकको सङ्ख्या २० पुग्यो

​​बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । ...

हुम्लामा हिमपात, जनजीवन कष्टकर

​​हुम्ला । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । ...

बिहेको जन्ती चढेको स्कारपियो र यात्रु बस ठोक्किँदा ६ जनाको मृत्यु, दुई गम्भिर

​​दाङ । दाङमा यात्रुवाहक बस र जन्ती चढेको स्कारपियो जीप आपसमा ठोक्किँदा बेहुलाका आमा–बुवासहित ६ जनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छन् । लमही नगरपालिका– ९ रिहारमा बिहान २ बजे दुर्घटना भएको हो । ...

गोदामचौर बलात्कारमा पनि प्रहरीद्वारा प्रमाण नष्ट, डिएनए म्याच भएन

​​काठमाडौँ । एक वर्षअघि ललितपुरको गोदाजरी –१ गोदामचौरमा भएको सामुहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ । ...

आज विवाहपञ्चमी, जनकपुरमा धुमधामसँग गरिँदै राम–सीताको विवाह

​​जनकपुरधाम । जनकपुरधाममा आज भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । ...

मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु

​​मलेसिया । धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । ...

सिफारिस