अन्तर्वार्ता

सभापति शेरबहादुर देउवामा कांग्रेसलाई अगाडि लैजाने ईच्छाशक्ति नै भएनः डा. शेखर कोइराला

​हाम्रो संगठन कमजोर नै भयो । अर्को कुरा सरकारको नेतृत्व गर्दा वा सरकारमा सहभागि हुँदा कांग्रेसले गरेका कमी कमजोरीहरु नै मुख्य कारण हो । तर यसलाई चुक्यो भन्न मिल्दैन । चुनावमा हुने हारजितलाई पनि स्विकार गर्नुपर्छ । ...

म विदेश गइन, गलत गरेँः राजन गोदार

​​विदेश जाने ट्रेन्डलाई रोक्ने होईन अझै सहज बनाउनु पर्छ । र फर्केर आउने वातावरण तयार गर्न सक्नुपर्छ । सिक्न दिनुपर्छ । अनुभव गर्नका लागि मौका दिनुपर्छ । केही नयाँ कुरा सिक्न, अध्ययन गर्न, अनुभव लिन, काम गर्न रोक्नु हुँदैन । सकिन्छ भने उनीहरुलाई फर्कनका लागि उत्साहजनक वातावरण तयार गर्न सक्नुपर्छ । ...

सन् २०२५ सम्म अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको लागि शैक्षिक गन्तव्य हुन सक्छ

​​काठमाडौं । पुतलीसडक यस्तो ठाउँ हो, जहाँ नेपाली विद्यार्थीहरु कोहि लहलहैमा त कोहि भविष्यको सपना बुनेर उच्च शिक्षा हासिल गर्नको लागि भरपर्दो शैक्षिक परामर्शदाताको खोजीमा भौंतारिन्छन् । शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरिसकेका करीब १,५०० शैक्षिक परामर्शदातामध्ये ५०० को हाराहारीमा परामर्शदाताहरुले अष्ट्रेलियाका विभिन्न शहरमा रहेका कलेज-विश्वविद्यालयमा नेपाली विद्यार्थी पठाउन परामर्श दिने अनुमान गरिएको छ । ...

समावेशी र साझा इक्यान मेरा एजेण्डा हुन् : सपना राजभण्डारी

​​कन्सलटेन्सी र म्यानपावरलाई एकै एकै रूपमा हेर्ने दृष्टिकोण पनि व्याप्त छ । यो हामीले चिर्न सकेका छैनौँ । हामी विद्यार्थी पढ्न पठाउँछौँ काम गर्नका लागि हैन भनेर हामीले बुझाउन अझै केही मेहनत गर्नुपर्ने अवस्था छ । यसमा पनि मेरो ध्यान जानेछ ।  हाम्रो समूहले पनि घोषणापत्र अघि सारेको छ । ती सामूहिक घोषणापत्र कार्यान्वयनमा पनि मेरो भूमिका हुन्छन् । ती...

‘स्मार्ट इक्यान मेरो लक्ष्य हो, इक्यानीयनलाई न्याय गर्न सक्छु’ –शेषराज भट्टराई

​​अघिल्लो कार्यकालमा पनि मैले नीति निर्माण विभागको सदस्यका रूपमा काम गरेको छु । इक्यानले बनाउने नीतिमा मेरो परिश्रम छ । मैले त्यहाँ धेरै काम गरेको छु । इक्यानको व्यावसायिक सामाजिक उत्तरदायित्व विभागमा बसेर काम गरेको छु । यसकारण म इक्यानसँग जोडिएको छु । मैले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छु । मेरो भूमिका, योग्यता र क्षमताले मलाई आम सदस्यबीच प्रतिक्रिया लिँदा...

‘विष्णुहरि पाण्डे समूह इक्यानको साझा चौतारी हो’

​​यो टिम साझा चौतारी हो । समावेशी टिम पनि हो । यो साझा चौतारीमा सबै खालका व्यावसायिक साझेदार साथीहरुले हाम्रो भन्ने फिल गर्ने टिम छ । हिजोदेखि आजसम्म र अघिल्लो कार्यसमितिमा पनि रहेका अनुभवी सदस्यहरु हामीसँग छन् । ९ जना अघिल्लो कार्यकालमा काम गरेका सदस्यहरु छन् । अघिल्लो कार्यसमितिले गरेका कामको लिगेसी पनि यसमा छ । नयाँ साथीहरुको अवसर पनि...

व्यवसायीहरुको हकहित मेरो पहिलो एजेण्डाः विष्णुहरि पाण्डे

​​काठमाडौं । इक्यानका आफ्नै इतिहास छन् । आरोह अवरोह पनि छन् । प्राप्त उपलव्धिको रक्षा गर्दै बाँकी कार्यभार छन् । कन्सल्टेन्सी व्यवसायीको हक र हितको संरक्षण गर्ने यो पेशालाई व्यावसायिक र मर्यादित बनाउने र इक्यान व्यापार व्यवसाय मात्र पनि गर्दैन राज्यलाई कर तिर्ने, विद्यार्थीलाई सहयोग गर्ने तथा उच्च शिक्षाका अवसर खोज्ने संस्थाका रुपमा विकसित गर्नुपर्छ । त्यसलाई व्यवस्थापन गर्दै परामर्श...

पोर्चुगलमा नेपाली राजदुतावास अत्यावश्यक भएको छः कुबेर कार्की, अध्यक्ष गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद, पोर्चुगल

​​पोर्चुगलमा नेपाल सरकारको उपस्थित हुनु जरुरी छ । अहिले युके पछि सबैभन्दा धेरै नेपाली रहेको मुलुक पोर्चुगर्ल हो । त्यसैले पनि यहाँ नेपाली राजदुतावासको स्थापनाको लागि हामीले पहल गरिरहेका छौं । म यसै अन्तरवार्तामार्फत पनि नेपाल सरकारसँग के अनुरोध गर्न चाहन्छु भने पोर्चुगलमा भएका नेपालीहरुको समस्या समाधानको लागि, नेपालीहरुको अवसरका लागि र पर्यटन बिस्तारको लागि पनि नेपाल सरकारले सके सम्म...