अर्थ

कोरियाबाट पचपन्न करोड अनुदान

​काठमाडौँ । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे । ...

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

​​काठमाडौँ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ । गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । सोही भ्रमणका...

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छः अर्थमन्त्री खतिवडा

​​काठमाडौँ । बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरणः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औं सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । ...

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ: अर्थमन्त्री

​​बुटवल । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि निकायमा एकै खालको दोहोरो लाग्ने व्यवस्था सरकारले कहीँ कतै नगरेको स्पष्ट पारेका छन् । बुटवल उद्योग वाणिज्य सङ्घको ६५औँ साधारणसभाको आज बुटवलमा उद्घाटन गर्दै अर्थमन्त्री डा खतिवडाले भने, “आम्दानी हुनेले कर तिर्नुपर्छ र बढी आम्दानी हुनेले बढी कर तिर्नुपर्छ । यो नै प्रगतिशील कर प्रणाली...

शेयर बजार सामान्य अङ्कले सुधार

​​काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ विन्दुले बढेर २६६.९१ विन्दुमा पुगेको छ । सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ...

आजदेखि यातायातमा १० प्रतिशत भाडा बढ्यो

​​काठमाडौं । यातायात ब्यवसायीले आजदेखि लागु हुनेगरि गाडीभाडा बढाएका छन् । आजदेखि सबै ठाउँमा चल्ने सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढेको छ । सरकार र यातायात व्यवसायीबीच हिजो भएको वार्तामा सरकारले भाडा बढाउने सहमति दिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले आजदेखि लागुहुनेगरी भाडा बढाएको जानकारी दिए । ...

पेट्रोलियम पदार्थको आयात एकदिन रोकिंदा ६ अर्ब घाटा

​​काठमाडौं । बेलाबेलामा ट्यांकर व्यवसायीहरुले विभिन्न माग राख्दै पेट्रोलियम पदार्थको ढुवानी बन्द गर्ने गरेका छन् । पेट्रोलियम पदार्थ ढुवानी बन्द हुँदा नागरिकलाई सास्ती त हुन्छ नै राज्यलाई अरबौं घाटा हुने गरेको छ । सवारी चालक श्रीकृष्ण गिरी दिनमा ७ पटक पानी ढु्वानी गर्थेे । तर तीनदिनदेखि उनले २ देखि ३ पटकभन्दा बढि पानी ढुवान गर्न पाएनन् । ...

निजी क्षेत्र सरकारको उच्च प्राथमिकतामा– अर्थमन्त्री डा खतिवडा

​​पोखरा । अर्थमन्त्री डा युवराज खतिवडाले जनमतको कदर गरेर जनताको चाहना, आकाङ्क्षा र समस्यालाई समाधान गर्नेतर्फ सरकार अग्रसर रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ३२ औँ महाधिवेशनको उद्घाटन गर्दे उनले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे । ...