विचित्र संसार

यस्तो सहर जहाँ २० मिनेटका लागि भाडामा पाइन्छ प्रेमिका

​बेइजिङ । चीनको एक सहरमा एक्लोपन महसुस गर्दै आएका युवालाई ध्यानमा राखेर भाडामा प्रेमिकाको व्यवस्था गरिएको छ । गुआङ्गडोङ्ग प्राप्तको ह्युआन सहरमा यस्तो व्यवस्था गरिएको हो । ‘दि भिटालिटी सिटी सपिङ्ग कम्प्लेक्स’ मा भाडाका प्रेमिका बन्न तयार युवती लस्करै उभिएका हुन्छन् । पोडियममा उभिएका ती युवती कुनै पनि पुरुषसँग भाडामा प्रेमिका बन्न तयार हुन्छन् । भाडामा प्रेमिका बनाउनका लागि कम्तीमा २० मिनेटको शुल्क तिर्नुपर्दछ । २० मिनेटका लागि १ आरएमबी...

बिहे गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद

​​दुबई । दुबईमा एक जोडीले बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद गरेका छन् । ‘गल्फ न्यूज’ अखबारका अनुसार शरिया न्यायालयमा विवाह गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद भएको हो । बेहुलीका पिताले बेहुला पक्षसँग २० हजार पाउन्ड रकम माग गरेका थिए । प्रचलनअनुसार नै बेहुलीका पिताले रकम माग गरेको र बेहुलापक्षले पनि उक्त रकम दिने सहमति जनाएपछि विवाह भएको थियो । विवाहकै क्रममा बेहुलापक्षले...

यौनांग जस्तै फेसबुकमा देखिने छाउराको फोटो

​​काठमाडौ । कुकुरको छाउराको फोटो मान्छेको लिंगजस्तै देखिएको भन्दै फेसबुकले हटाइदिएको छ । सुन्दैमा अनौठो लाग्ने यो घटना फिलिपिन्समा घटेको हो । एकजना फेसबुक प्रयोगकर्ताले फेसबुक पेजमा राखेको कुकुरको छाउराको तस्वीर पुरुष यौनांगकै आकारको देखिएको र यसले फेसबुकको सामाजिक मर्यादा नीतिको मापदण्ड विपरित देखिएको भन्दै फेसबुकले उक्त तस्वीरमाथि प्रतिबन्ध लगाएको हो । फिलिपिन्सको दाभाओ सहरमा बस्ने १६ वर्षका डोमिनिक इबाओसले आफ्नो...

एउटा कागती ६२ हजार रुपैयाँमा बिक्यो, कारण यस्तो छ

​​काठमाडौ । सामान्तया एउटा कागतीको मुल्य कति पर्ला ? बढिमा ५-१० रुपैयाँसम्म । तर गाउघरतिर त झन ५० रुपैयामा एक किलो नै आउछ ।तर भारतमा भने कागतीको बोट होइन कागतीको एउटा दाना नै ६२ हजार रुपैयाँमा बिकेको छ । भारतको तमिलनाडुस्थित बेलमपुर जिल्लामा एउटा कागती ३९ हजार भारुमा लिलाम भएको हो । स्थानीय पंगुनी उथिराम नामको एक पर्वका अवसरमा भगवानको भालामा...

यस्तो अचम्म आमाको सिउँदोमा सिन्दूरपछि मात्रै छोराको बिहे !

​​काठमाडौ । उमेरले बिहे गर्ने समय घर्किसकेको भएपनि थामी जातिका युवायुवतीले आफ्नो बिहे अघि आमाबुबाको बिहे सम्पन्न गर्नुपर्छ । थामी जातिको धार्मिक संस्कार अनुसार बाबुआमाको बिहे नगरी छोराछोरीको बिहे गर्ने बेला बिते पनि परम्पराअनुसार बिहे गर्न मिल्दैन । आफ्नो विवाह सम्पन्न गर्न धार्मिक परम्परा फुकाउन दोलखाको आलम्पु–१ का माइकल थामीले कुमारी बाहुनीका हातबाट सिन्दूर हाल्न लगाई आफ्नी आमा गुञ्जना थामीको...

अनौठो संग्रहालय जहाँ मानिसहरू नांगै घुम्छन्

​​काठमाडौं । फ्रान्सको  ‘प्याले दे तोक्यो’नामक संग्रहालयले पहिलो पटक नग्न व्यक्तिहरुलाई अवलोकनको अनुमति दिएको छ। गत मे ५ का दिन पेरिसस्थित संग्रहालयले कपडामुक्त कार्यक्रम आयोजना गरेको हो । आगन्तुकहरुले आफ्नो सम्पूर्ण कपडा खोलेपछी विभिन्न चित्रकला तथा मूर्तिहरुको अवलोकन गर्न हलमा प्रवेश गरेका थिए। गत वर्ष पेरिसकै एक पार्कमा ‘न्युड जोन’ स्थापना गरिएको थियो। संग्रहालय घुमेपछि नग्न आगन्तुकहरुले त्यहाँको वातावरण अत्यन्त...

दुई बाघको विवाह यसरी भयो, हेर्न मानिसको ठुलो भीड

​​काठमाडौ । भारतको दिल्लीस्थित चिडियाखानामा एक बंगाल टाइगर र ह्वाइट टाइगरको विवाह गरिएको छ । चडियाखानाकी निर्देशक रेणु सिंहले सो कुराको जानकारी दिँदै दुई दिन अघि उनीहरुलाई सँगै राखेर विवाह गराउन सकिने नसकिने भन्ने बारे निर्णय गरेको बताइन् । उनले भनिन्, ‘एक प्राइभेट घेराभित्र यी दुईलाई राखियो । हामी दुबैबीचको केमेस्ट्रि, एक अर्कासँग झगडा गर्छन् गर्दैनन् भन्ने हेर्न चाहन्थ्यौं ।...

प्रधानमन्त्रीलाई यस्तो अपमान, जुत्तामा दिईयो खाना

​​काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो आबेलाई जुत्तामा पस्किएर खाना दिइएको छ ।  इजरायल भ्रमणका क्रममा प्रधानमन्त्री आबेलाई जुत्तामा खाना दिइएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका साथ भोजन गर्दा जापानी प्रधानमन्त्री आबेलाई केही परिकार जुत्तामा पस्किएर दिइएको तस्वीरहरु अन्तर्राष्ट्रिय संचारमाध्यमले प्रकाशित गरेका छन् । यो इजरायलले प्रधानमन्त्री आबेलाई अपमान गरेको रुपमा लिइएको छ । जापानी संस्कृतिअनुसार जुत्तालाई अपमानजनक मानिने भएको...