अटाेमाेबाइल

नाडाको अध्यक्षमा शम्भु दाहाल प्यानलसहित निर्वाचित

​काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) को अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । नाडाको सोमबार भएको निर्वाचनमा दाहाल निर्वाचित भएका हुन् । ...

विदाका दिन सरकारी गाडी चलाउनुहुन्छ ? ख्याल गर्नुस, परिएला फन्दामा

​​काठमाडौं, ३ चैत । विदाका दिन सरकारी गाडी प्रयोग गरेर व्यक्तिगत काम गर्ने प्रवृतिलाई निरुत्साहित गर्ने अभियानमा सरकारी अग्रसरता सुरु भएको छ । ...

‘स्टाइल र कम्फोर्टका लागि यामाहा स्कुटर’

​​काठमाडौं । नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको छ । नेपालको प्रतिष्ठित रिसर्च संस्था मिडियारिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई सबैभन्दा बढी मन पराएको १ नम्बरमा राखेका हुन् । ...

आजबाट असनका यी स्थानमा पाइदैन गाडी चलाउन

​​काठमाडौं । काठमाडौंको असन क्षेत्रलाई आजबाट चार पांग्रे सवारी साधन मुक्त गरिएको छ । मुख्य बजारको रुपमा रहेको असन क्षेत्र अस्तव्यस्त बनेपछि कोलाहल मुक्त बनाउन चार पांग्रे सवारी साधनलाइ आजबाट निषेध गरिएको हो । ...

माघ २ गतेबाट काठमाडौँका यी क्षेत्रहरुमा गाडी गुडाउन प्रतिवन्ध

​​काठमाडौं । काठमाडौंका मुख्य भित्री शहरहरुमा माघ २ गतेदेखि चार पांग्रे सवारी प्रवेश निषेधा पुर्ण निषेध गरिदैछ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गरिन लागेको हो । यो अभियान माद्द २ गतेबाट कडाइका साथ लागु हुने जनाइएको छ । ...

सुजुकीले ल्यायो साढे ४ लाखसम्मको नगद छुट योजना

​​सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नगद छुटसहितका योजना ल्याएको छ। कम्पनीले नयाँ वर्ष २०१८ को अवसरमा ‘दिस एयर गिफ्ट योर सेल्फ अ सुजुकी’ नामको योजना ल्याएको हो। ...

अशोक लेल्यान्डले ल्यायो नेपालमै पहिलो यु ४०१९ ट्रयाक्टर ट्रेलर

​​काठमाडौं – अशोक लेल्यान्डको यु ४०१९ ट्रयाक्टर ट्रेलर नेपालमा आइपुगेको छ । ट्रयाक्टरका साथमा ३९ फिट साइड वाल भएको डबल एक्सल ट्रेलर ग्यास सिलिण्डर बोकेर ढुवानी गर्न सकिन्छ । यस प्रकारको ट्रयाक्टर ट्रेलर नेपालमै पहिलो पटक भित्रिएको हो । ...

हुण्डाईले फेरी पायो ‘इन्डियन कार अफ दि एयर’ अवार्ड

​​काठमाडौं । हुण्डाईको नेक्स्ट जेन भर्ना ‘इन्डियन कार अफ दि एयर’ बाट सम्मानित भएको छ । यस पुरस्कारलाई भारतको प्रतिस्पर्धी अटो बजारमा दिइने विश्वसनीय र सर्वोत्कृष्ट पुरस्कार मानिन्छ । पुरस्कारले विशेषतया गाडीको इञ्जिनियरिङ, डिजाइन, प्रभावकारिता र सबैभन्दा माथि ग्राहक सन्तुष्टिलाई आधार बनाएर मूल्याङकन गर्छ। हुण्डाईले यस अघि पनि इन्डियन कार अफ दि एयरको आवार्ड ४ पटक जितिसकेको छ। ...