कला/साहित्य

गणतन्त्र दिवसमा सरकारले दियो सार्वजनिक बिदा

​बुटवल ।  गणतन्त्र दिवसमा सरकारले सार्वजनिक बिदा दिने भएको छ । आगामी जेठ १५ गतेको एघारौं गणतन्त्र दिवसको अवसरमा प्रदेश नम्बर पाँच सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ। सार्वजनिक बिदा धेरै भएको भन्दै संघीय सरकारले गणतन्त्र दिवसको बिदा कटौती गरेको थियो। तर, पाँच नम्बर प्रदेश सरकारले भने नागरिकको त्याग र बलिदानीबाट गणतन्त्र स्थापना भएकोले यसलाई विशेष रूपमा मनाउन भन्दै बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून...

पूर्व-शिक्षामन्त्री एवं साहित्यकार दीनानाथ शर्मालाई “उत्तम शान्ति पुरस्कार”

​​काठमाडौं ।  यसवर्षको “उत्तम शान्ति पुरस्कार” पूर्व शिक्षामन्त्री एवं साहित्यकार दीनानाथ शर्मालाई प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार सम्मान गुठी २०४४ ले हरेक वर्ष प्रदान गर्ने उत्तम शान्ति पुरस्कार यस वर्ष शर्मालाई प्रदान गर्न लागेको पुरस्कार गुठीले जनाएको छ। राष्ट्रियसभाका सदस्य समेत रहनुभएका शर्माको पछिल्लो कृति ‘बाह्रखरीको बोटमुनी’ साहित्यिक कृतिलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार गुठीका सचिव...

राष्ट्रकवि घिमिरेलाई नयाँदिल्ली लगिदै

​​काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई उपचारका लागी आज भारत लगिदैछ । झण्डै दुई साता लामो उपचारपछि पनि आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका लागि नयाँदिल्लीको मेदान्त अस्पताल लैजान लागिएको पारिवारिक स्रोतले जनाएको छ । जेट एयरबाट साँझ ५ बजे राष्ट्रकवि घिमिरेलाई लगिने छ । १२ दिन देखि काठमाडौंको धापासिस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका घिमिरेको स्वास्थ्यमा सामान्य सुधार भएपनि आन्तरिक रक्तश्राव...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने

​​काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन् । राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत उहाँको उपचार गराउने प्रतिबद्वता व्यक्त गरे। अस्पतलबाटै उहाँले राष्ट्रकवि घिमिरेको उपचारका सम्बन्धमा छिमेकी भारतस्थित सम्बन्धित चिकित्सकलाई टेलिफोन गरी आवश्यक परार्मश समेत गरे । ...

सुरु भयो मलमास, के गर्न हुन्छ, के हुँदैन ?

​​काठमाडौं । मलमास सुरु भएको छ। बिहीबार सुरु भई जेठको ३० गतेसम्म रहनेछ। चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ।  एउटा महिनामा दुईवटा औँसी पर्दा त्यो महिना मलमास हुने पुराणवाचक पं। बालमुकुन्द देवकोटा बताउँछन्। ‘एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो’, भन्छन्, चन्द्रमाको घडी पला हुँदै जम्मा हुने...

आइतबार दिईयो सार्वजनिक बिदा

​​काठमाडौ । काठमाडौं उपत्यकामा वैशाख ३० गते आइतबार सार्वजनिक बिदा हुने भएको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने भएकोले सरकारले उपत्यकामा बिदा दिने भएको हो । उपत्यकाबाहेक अन्यत्र भने बिदा नहुने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जनाएको छ। सरकारले १४ चैत ०७४ मा नेपाल राजपत्रमा निकालेको सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा लगायत चार वटा जात्रा लाग्ने दिन काठमाडौं उपत्यकामा बिदा...

नागरिककर्मी लामिछानेलाई बाबा आनन्द सञ्चार पुरस्कार

​​काठमाडौ । पोखरा बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछानेलाई प्रदान गरिने भएकोछ । बुधवार बसेको प्रतिभा छनोट समितिको बैठकले वातावरण संरक्षणको क्षेत्रमा कलम चलाएको भन्दै पुरस्कार दिने निर्णय गरेको हो । लामिछाने बिगत १० बर्षदेखि पत्रकारितामा सक्रिय छन् । पर्वतको कुश्मा नगरपालिका निवासी लामिछानेले राष्ट्रिय स्वाभिमान साप्ताहिबाट पत्रकारिता सुरु गरेका हुन् ।...

बक्स अफिस साउन १ देखि, फिल्म उद्योग कारोबार करको दायरामा समेटिने

​​काठमाडौँ । फिल्म उद्योगको कारोबार पारदर्शी बनाउने बक्स अफिस प्रणाली सरकारले साउन १ देखि लागू गर्ने भएको छ । बक्स अफिस लागू भएपछि निर्माताले आफ्नो आम्दानीको सही हिसाब पाउने छन् भने कारोबार करको दायरामा समेटिनेछ । ...

सिफारिस